मङ्लबार, जेष्ठ २०, २०७७

तीन विद्येयक फिर्ता नगरे संसदमा प्रतिरोध गर्ने कांग्रेसकाे तयारी

१ जेष्ठ २०७६, बुधबार ०७:३४

काठमाडौँ । संविधानको मर्म विपरितका तीन विद्येयक फिर्ता नगरे संसदमा प्रतिरोध गर्ने कांग्रेसले तयारीमा गरेकाे छ । नेपाली कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने तयारी गरेको छ । यसका लागि लागि कांग्रेसले आज संसदीय दलका बैठक बोलाएको छ ।

जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता गराउने संसदमा कस्तो तयारी गर्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share