• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    पूर्णकला र खुमनकाे नयाँ गीत झोला (भिडियो सहित)

    २९ बैशाख २०७६, आईतवार २०:५५

    Sharing is caring!

    काठमाडौं । चर्चित गायिका पूर्णकला बि सी र चर्चित गायक खुमन अधिकारीकाे नयाँ गीत झोला बजारमा आएकाे छ । बिसी र अधिकारी आवाजमा रहेको झोला बोलको लोक गीत सार्वजानिक भएको हाे ।

    धेरै गीतमा आफ्नो आवाज दिएर नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक गायिका पूर्णकला बिसि र खुमन अधिकारीको नयाँ गीत झोलाले पनि दर्शक श्रोताको मन जित्न सफल हुने दावी गरिएको छ ।

    गायिका पूर्णकला बिसिले आफ्नै यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको गीत सुन्न साथै छमछम नाच्न मन लाग्ने छ । सो गीतमा मोडल धन केपि र दिपा पनेरुको उत्कृष्ट अभिनय रहेको छ । भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

    भिडियो

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares