• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    ‘रसिलो त्यो माया…..’

    १९ बैशाख २०७६, बिहीबार १९:३४

    Sharing is caring!

    काठमाडौं । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गीत ‘रसिलो त्यो मायाको बोलीमा’ को भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगित रहेको छ । यस गीतमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् । समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छायांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

    भिडियो लिंक

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares