आइतवार, बैशाख ५, २०७८

पुँजीवाद र साम्यवादको विकल्पमा उन्नत समाजवादको खोजी : डा. भट्टराई

२४ चैत्र २०७५, आईतवार ११:२४

बुटवल । नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टराईले नेपालको वैकल्पिक राजनीतिक अभियान पुँजीवाद र साम्यवादको विकल्प भएकाे धारणा व्यक्त गरेका छन् ।

नेपाल सम्बाद मन्चद्वारा बुटवलमा आइतबार आयोजित चिया चौतारी अन्तर्क्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले विश्वमा पुँजीवाद र साम्यवादको विकल्पमा समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित उन्नत समाजवादको खोजी भैरहेको बताए । उनले नेपालको वैकल्पिक राजनीतिक अभियान त्यसैको कडी भएकोवारे गहन छलफल भएकाे बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
9 Shares
Tweet
Pin
Share