• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    कर्णालीमा क्रिकेट (भिडियो सहित)

    २१ चैत्र २०७५, बिहीबार १६:०७

    सुर्खेत ।  बैशाख दोस्रो साता देखि वीरेन्द्रनगरमा सञ्चालन हुने दोस्रो संस्करणको केपिएल सञ्चालनका लागि खेलमैदान लगायत आवश्यक पूर्वाधार निर्माण कार्य तयारी थालिएको छ । पहिलाे संस्करणकाे प्रतियोगिता सफलताकासाथ सम्पन्न गरेकाे कर्णाली क्रिकेट एकेडेमी दाेस्राे संस्करणको केपिएलका लागि युद्धस्तरमा तयारी थालेकाे हाे ।

    रेशम शाही, संयाेजक केपिएल

    कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमियर लिग कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हाे ।

    (भिडियो)

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe