बुधबार, जेष्ठ १४, २०७७

प्रमोदको नयाँ गीत ‘तिम्रो कल्पना’

९ चैत्र २०७५, शनिबार ११:३१
52 Shares

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत तिम्रो कल्पनामा सार्वजनिक भएको छ । म्यूजिक नेपालको युट्युव च्यानल मार्फत यो गीत सार्वजनिक भएको हो ।

निकै मिठो शब्द बुन्न सफल सुरेश पोखरेलको शब्द रहेको यो गीतमा ताराप्रकाश लिम्बुले संगित दिएका छन् । गीत धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा निर्माता तथा शब्द संकलक सुरेश पोखरेल बिश्वस्त रहेको छन् । यस गीतलाई युवा निर्देशक बिशाल बैरागीले निर्देशन गरेका हुन् । गीतमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन् । गीतलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन् भने अनिल बिष्ट प्युठानी सम्पादन गरेका छन् ।

तिम्रो कल्पना भिडियाे गीत

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe