• schedule मङ्लबार, साउन ७, २०७६

    दाेहाेरी गायक गायिका रोए स्टुडियो मै !

    ५ चैत्र २०७५, मंगलवार ११:३२

    Sharing is caring!

    दैलेख भगवती माइ गाउँपालिका गनममा जन्मिएका गायक शैलेन्द्र भण्डारी सलु र दैलेख नौमुले गाउँपालिका चौराठामा जन्मिएकी  गायिका आशा कुमारी शाहीकाे चर्चित लाेक दाेहाेरी गित निष्ठुरी बजार सार्बजनिक गरेका छन् ।

    ५ ओटा जति यल्बम निकाली सकेक शैलेन्द्रसँगै आएकाे गायिका आशाको भने यो पहिलो यल्बममा गाएकी छन् । उनीहरुले धेरै मेहनतपछि पहिलेका गितहरु भन्दा यो गितले अझ राम्रो बजार लिने आशा गरेको आसा गरेका छन् ।  याे  गितमा मायाबाट कोहि बिछोड हुन पुगेका प्रेम प्रेमीहरु बिचको कहानी समेटिएको छ । जस्लाइ बुझ्नु भयो भने धोका र आँसु बाट बन्चित हुन मध्त पुर्याउँदछ ।

    स्वर शब्द : शैलेन्द्र भण्डारी सलु स्वर शब्द :आसा कुमारी साही लय : सानू बिपिन सप्लाङ्गी मगर यरेन्ज : इन्द्र जिसि मोडल : पुजाना प्रधान आकास ठकुरी र साइड मोडल गायिकाका श्रीमान् राम बहादुर शाही रहेकाे वियाेगान्त दाेहाेरी गित निष्ठुरी टि टाइम म्यूजिक कम्पनी मार्फत तयार पारि हालै बजार ल्याएकाे हाे ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com