विकासका लागि दृढइच्छा शक्ति र एकिकृत प्रयासकाे खाँचाे : पूर्व प्रधानमन्त्री भट्टरार्इ
२ आश्विन २०७५, मंगलवार १३:०७काठमाडाैं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टरार्इले विकासका लागि दृढइच्छा शक्ति र एकिकृत प्रयासकाे खाँचाे भएकाे बताएका छन् अमेरिकाकाे भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री भट्टरार्इले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्ताे बताएका हुन् ।
नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री भट्टरार्इले ट्वीटमा भनेका छन्-अमेरिकाको Houston मा रहेको NASA अन्तरिक्ष केन्द्रको प्रत्यक्ष अवलोकन गर्दा मानव जातिले हासिल गरेको चमत्कारिक उपलब्धिवारे गर्वको अनुभूति भयो!विकासको सम्भावना असीमित छ;मानिसमा प्रचूर सिर्जनात्मक क्षमता छ;खालि हामीलाई त्यो प्राप्त गर्ने दृढ इच्छाशक्ति र एकीकृत प्रयत्नको खाँचो हो कि ?
अमेरिकाको Houston मा रहेको NASA अन्तरिक्ष केन्द्रको प्रत्यक्ष अवलोकन गर्दा मानव जातिले हासिल गरेको चमत्कारिक उपलब्धिवारे गर्वको अनुभूति भयो!विकासको सम्भावना असीमित छ;मानिसमा प्रचूर सिर्जनात्मक क्षमता छ;खालि हामीलाई त्यो प्राप्त गर्ने दृढ इच्छाशक्ति र एकीकृत प्रयत्नको खाँचो हो कि? pic.twitter.com/SmwpTMGaAi
— Baburam Bhattarai (@brb1954) September 18, 2018