शिव ब्रह्माण्ड हो-राहुल गान्धी
२२ भाद्र २०७५, शुक्रबार १७:२८
कैलाश मानसरोवरकाे यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले शिव ब्रह्माण्ड भएकाे प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्-शिव ब्रह्माण्ड हो।
भारतीय कांग्रेस पार्टीका अध्यक्ष गान्धीले कैलाश मानसरोवरबाट ट्वीट गर्दै यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले ट्वीटमा प्रतिक्रिया सहित कैलाश मानसरोवरको तस्बिर र भिडियाे पोस्ट गरेका छन् ।
Shiva is the Universe. #KailashYatra pic.twitter.com/1do7SW9eb4
— Rahul Gandhi (@RahulGandhi) September 7, 2018
खबरइरा संवाददाताclose