ठेकेदार कम्पनीले आफ्नो काममा प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तर जाँच र नियमन आफैं गरिरहेको छ । सरकारी स्तरबाट त्यसको नियमन गरिँदैन ।

यसबाट ठेकेदारले निर्माण सामग्रीको प्रयोगमा लापरबाही गर्ने सम्भावना बढी हुने सम्बिन्धित विज्ञ बताउँछन् । ‘आफ्नो निर्माण सामग्रीको गुणस्तर होला, यो त सामान्य नागरिकले बुझ्ने कुरा हो ।’

एक सरकारी इन्जिनियरले भने, ‘यस हिसाबले त ठेकेदारले मनपरी रपले काम गर्न पाउने नै भयो ।’ गेकेदारको जिम्मामा प्रयोगशाला सुम्पिनु जानी जानी कमसल काम गर्न लगाउनु सरह भएको ती इन्जिनियरले बताए ।

नागरिक दैनिकमा खबर छ ।