काठमाडौं । नेपालमा काेराेना भाइरसका १३६ जना सङ्क्रमित थपिएका छन् । एक हजार ४८६ वटा नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा १४७ जना सङ्क्रमित थपिएका हुन् । दुई हजार ३२७ वटा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएकोे जनाएको छ । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्य भएको छ ।
प्रकाशित मिति: ३० आश्विन २०७८, शनिबार २०:३७