मङ्लबार, माघ ११, २०७८

८० प्रतिशत महिला कामदार नियुक्तीबिनै काममा

२७ असार २०७३, सोमबार ०७:१२

काठमाडौं, २७ असार- मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र कार्यालय सहयोगी, सरसफाइ, प्रशासन शाखा लगाएत अन्य क्षेत्रमा काम गर्ने ८० प्रतिशत महिला कामदार नियुक्तिपत्रविना काम गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरर्गत सञ्चालित विगत २५ वर्षदेखि काम गर्दै आएका श्रमिकसमेत विना नियुक्ती काम गरिरहेको भेटिएको छ । आजको राजधानीमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share