मङ्लबार, माघ ११, २०७८

हवाइ इन्धनको मूल्य घट्यो

१८ असार २०७३, शनिबार ०८:०९

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ ।

शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेकाले निगमले सो निर्णय गरेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share