बुधबार, कार्तिक १०, २०७८

स्वास्थ्य चौकीमा औषधि अभाव

२५ भाद्र २०७३, शनिबार १५:०७

हुम्ला, २५ भदौ । दक्षिणी भेगमा पर्ने दार्मा स्वास्थ्य चौकीमा ३२ प्रकारका औषधिको अभाव भएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज नन्दबहादुर शाहीले निमोनिया, ज्वरो, टाउको दुख्ने बिरामी सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share