शुक्रबार, कार्तिक ५, २०७८

स्थानीय तहको संख्या निर्धारणको प्रतिवेदन तीन दिनभित्र बुझाउन निर्देशन

२५ भाद्र २०७३, शनिबार ०७:५२

काठमाडौं, २५ भदौं।  संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह पुनःसंरचना आयोगले दिएको कार्यादेश बमोजिम तीन दिनभित्र प्रपितवेदन बुझाउन जिल्ला प्राविधिक सहयोग समितिलाई निर्देशन दिएको छ ।

आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई प्रतिवेदन नआएपछि मन्त्रालयले तीन दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउन जिल्ला प्राविधिक सहयोग समितिलाई शुक्रबार निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता रेश्मीराज पाण्डेले प्रतिवेदन आउन बाँकी जिल्लाले अब स्थानय स्तरमा सहमति गरी तीन दिनभित्र आयोगलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

उहाँले जिल्लामा थप सहजिकरण गर्नुपरे मन्त्रालदयले सहयोग गर्नेसमेत बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share