शुक्रबार, कार्तिक ५, २०७८

सिटीसँग म्यान्यू २–१ ले स्तब्ध

२५ भाद्र २०७३, शनिबार १९:४२

एजेन्सी २५ भदौ–इङ्लीस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटिले म्याचेष्टर युनाईटेड म्यान्युलाई २–१ गोल अन्तरले पराजित गरेको छ । युनाईटेडको घरेलु मैदान डर्बीमा भएको खेलको १५ औँ मिनेटमा सिटिले गोलको अग्रता लिएको थियो ।

सिटिकालागि केभिन डि ब्रेन्यूले गोल गरेका थिए । लगातार दबाबमा राखेको युनाइटेडलाई सिटिकालागि दोस्रो गोल पहिलो हाफको ३६ औँ मिनेटमा केल्ची इहेनाचोले गरेको थिए ।

पहिलो हाफकै ४२ औँ मिनेटमा म्यानचेष्टर युनाइटेडकालागि जाल्टन इब्राहिमोभिकले गोल गरेका थिए। दोस्रो हाफमा थप गोल हुन नसकेपछि सिटिले म्यान्यूमाथी २–१ को जित निकालेको हो ।

आजको जितसँगै सिटि १५ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share