शनिबार, मंसिर १८, २०७८

शौचालय पनि जान पाएनन् अर्थमन्त्री !

२० जेष्ठ २०७३, बिहीबार ०६:५०

काठमाडौ २० जेठ -अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद वैठकमा सांसदहरुको कुरा सुनिरहेका थिए । तर, ३ बजेपछि बैठकमा केहीबेर उनी देखिएनन् ।

बजेटमाथिको छलफल भएकाले अर्थमन्त्री अनिर्वा उपस्थित हुनुपर्छ । तर, उनी शौचालय जाने भन्दै बाहिरिएका थिए । त्यही बेला संसदमा प्रश्न उठाइयो ।

कांग्रेस सांसद रामहरि खतिवडाले अर्थमन्त्रीको उपस्थितिमा सांसद बैठकको औचित्य नहुने भन्दै स्थगित गर्न माग गरे । तत्कालै अर्थमन्त्री पौडेल टुपलुक्क आइपुगे ।

शौचालय जाँदै गर्दा यो प्रश्न उठाएपछि मन्त्री पौडेल त्यतिकै फिर्ता आएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share