बुधबार, माघ ५, २०७८

वृद्ध मृत फेला

२७ जेष्ठ २०७३, बिहीबार १२:५०

सुरुङ्गा (झापा), २७ जेठ ।

झापाको कनकाई नगरपालिका–५ मा आज एक वृद्ध मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाले दिएको जानकारीअनुसार सोही ठाउँका ७४ वर्षीय बलबहादुर मुखिया मृत फेला परेका हुन् ।

उनी कनकाई नगरपालिका–५ स्थित वेनुवाजा भन्ने स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share