बुधबार, मंसिर २२, २०७८

विश्व वातावरण दिवस मनाइयो

२३ जेष्ठ २०७३, आईतवार ०९:२३

हुम्ला, २३ जेठ । जिल्ला वन कार्यालयको आयोजनामा सदरमुकाम सिमिकोटको शिव मन्दिर नजिकको नाङ्गो पाखामा १५० वटा विभिन्न जातका बिरुवा रोपी  ४४औँ विश्व वातावरण दिवस मनाइयो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले हुम्ला जिल्लाका नाङ्गा पाखामा वृक्षरोपण गर्ने अभियानमा सबैले एउटा मात्र बिरुवा रोपे पनि वातावरण संरक्षणमा ठुलो सघाउ पुग्ने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share