वटसावित्री पर्व मनाइदै
२२ जेष्ठ २०७३, शनिबार १३:४५विराटनगरको संसारीमाई स्थानलगायत मोरÂङ जिल्लाका विभिन्न ठाउँमा शनिबार बिहानैदेखि वरको रुखको पूजा गरेर पतिको दीर्घायुको लागि वटसावित्री वा वरसाइत पर्व मनाउँदै महिला । तस्बिरः अजयकुमार शाह, विराटनगर, रासस