शनिबार, मंसिर १८, २०७८

राष्ट्रिय सहमतिको सरकार आवश्यकः मन्त्री गजुरेल

२७ जेष्ठ २०७३, बिहीबार ०७:१३

बाबियाचौर (म्याग्दी), २७ जेठ ।

कृषि विकासमन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । म्याग्दीको बेनीमा बुधबार साँझ आयोजित कार्यक्रममा मन्त्री गजुरेलले संविधान कार्यान्वयन, भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रिय एकतासहितको सरकार निर्माण गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दल मिलेर सहमतीय सरकारमार्फत मधेसका समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्ने मन्त्री गजुरेलको भनाइ थियो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share