शुक्रबार, असार १७, २०७९

राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

१८ कार्तिक २०७३, बिहीबार १६:२१

काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज यहाँ भेटवार्ता भयो ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादव । तस्बिरः रत्न श्रेष्ठ, रासस
नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादव । तस्बिरः रत्न श्रेष्ठ, रासस

भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share