शनिबार, मंसिर १८, २०७८

राष्ट्रपतिबाट कैद मिनाहा

१५ जेष्ठ २०७३, शनिबार ०८:४६

bidhyaकाठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठसय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएकी छन् ।
राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share