सोमवार, मंसिर २०, २०७८

राप्ती नदीमा डुबेर दुई बालकको ज्यान गयो

२२ जेष्ठ २०७३, शनिबार १८:१८

तुलसीपुर (दाङ), २२ जेठ । नुहाउने क्रममा राप्ती नदीमा डुबेर आज दाङमा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–११ का १२ वर्षीय असरफ सिद्दीकी र सोही ठाउँका १२ वर्षीय बब्लु सिद्दीकी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
उनीहरु नुहाउनका लागि लमही नगरपालिका–९ बलरामपुरस्थित राप्ती नदीमा पुगेका र नुहाउँदै गर्दा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share