सोमवार, मंसिर २०, २०७८

रणवीरले चुम्बन गर्दा दीपिकाको यस्तो रियाक्सन

२९ जेष्ठ २०७३, शनिबार ०९:२८

ranbir-deepika-and-baniनायक रणवीर कपुरले चलचित्र ‘वेफिक्रे’मा नायिका वाणी कपुरसँग २३ वटा चुम्बनको दृश्य दिएका छन् । बलिउड बजारमा अहिले यो चुम्बन मसलाको बिषय बनेको छ । पर्दामा रणवीरले चुम्बन गर्दा उनकी प्रेमिका दीपिका पादुकोणको प्रतिक्रिया के होला ?
अमेरिकाबाट भारत फर्कदा दीपिकाले चलचित्रको पोष्टर नै नहेरेको बताएकी थिइन् । तर, मिडियासँगको कुराकानीको क्रममा दीपिकाले यसलाई सामान्य भनेकी छिन् । उनले भनिन्-‘यदि कथाको डिमाण्ड नै छ भने चुम्बन गर्दा केही फरक पर्दैन । मैले पनि मेरा केही चलचित्रमा नायकसँग चुम्बन गरेकी छु ।’ दीपिकाले नायक रणवीर कपुरसँग व्रेकअपपछि पनि चुम्बन गरेकी थिइन् ।
रणवीर पेरिसबाट फर्किएपछि यो जोडी समय बिताउन यूरोप पुग्नेछ । दीपिका र रणवीरले अहिलेसम्म दुइ जनाको प्रेम स्विकार गरेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share