बुधबार, मंसिर २२, २०७८

युरो कपको डेब्यू खेलमा उत्तरी आयरल्याण्ड पराजित

३१ जेष्ठ २०७३, सोमबार ०६:१६

Polandकाठमाडौं । पोल्याण्डले पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको उत्तरी आयरल्याण्डलाई हराएको छ । आइतबार राति भएको खेलमा पोल्याण्डले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । उसका लागि अयाक्सका स्टार अर्काडियस मिलिकले निर्णायक गोल गरे ।
पोल्याण्डले ३ अंक पाउन योग्य खेल प्रदर्शन गरेको थियो । गत सिजन क्लबका लागि २४ गोल गरेका मिलिकले ५१ औं मिनेटमा गोल गरे । तर, उत्तरी आयरल्याण्डले पछिल्लो पटक खेलेको २१ खेल मध्ये पहिलो हाफमा एक मात्र गोल खाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share