यार्सागुम्बा टिप्न तँछाडमछाड
२२ जेष्ठ २०७३, शनिबार १३:४४गाउँघर सुनसान बनाएर डोल्पाको माझफाल गाविसमा रहेको रुपपानी पाटनमा यार्सागुम्बा टिप्न तँछाडमछाड गरेका रुकुम, जाजरकोट, सल्यान, र रोल्पाका बासिन्दा । तस्बिरः रामचन्द्र न्यौपाने, डोल्पा, रासस
गाउँघर सुनसान बनाएर डोल्पाको माझफाल गाविसमा रहेको रुपपानी पाटनमा यार्सागुम्बा टिप्न तँछाडमछाड गरेका रुकुम, जाजरकोट, सल्यान, र रोल्पाका बासिन्दा । तस्बिरः रामचन्द्र न्यौपाने, डोल्पा, रासस