शनिबार, मंसिर १८, २०७८

यस्तो बनेर आयो अर्चनाको ‘जिस्म’ ट्रेलर

२९ जेष्ठ २०७३, शनिबार ०९:२१

स्वघोषित पोर्नस्टारको दर्जा पाएकी अर्चना पनेरु अभिनयमा रहेको फिल्म ‘जिस्म’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक राजु गिरीले भल्गर दृश्य तथा तथा सोहि प्रकारका सार्वजनिक भिडियोहरुका कारण चर्चामा आएकी अर्चनालाई पहिलो पटक फिल्माम ल्याएका थिए ।

असार ३१ मा रिलिज हुने फिल्मको सौखिन तिमिल्सिनाले काटेको ट्रेलरमा हल्ला र चर्चामा आए अनुसारका भल्गर दृश्यलाई बढि प्राथमिकता नदिईएपनि युट्युवमा आएसँगै दर्शक भने प्रतिक्रिया जनाउँदै अर्चना र निर्देशक गिरीप्रति खनिएका छन् ।
फिल्ममा अर्चनासँगै सुरेन्द्र बुढाथोकी लिड अभिनयमा छन् । ईजाजत बिनाको छायाँकनका कारण प्रहरी हस्ताक्षेपले सुटिङ नै रोकिँदा फिल्म विवादमा आएको थियो ।

https://youtu.be/vzdDeioRQZE

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share