शनिबार, माघ ८, २०७८

मौद्रिक नीति एकातिर,बजेट अर्काे तिर

३१ असार २०७३, शुक्रबार ०७:१२

काठमाडौं, ३१ असार -नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको बजेटले प्राथमिकता दिएका विषयलाई बेवास्ता गर्दै मौद्रिक नीति ल्याएको छ ।

हरेक नेपालीको बैंक खाता, भूकम्पपीडितलाई अनुदानसँगै सामूहिक जमानीमा तीन लाख रुपैयाँ निव्र्याजी कर्जा र शैक्षिक प्रमाण्पत्र धितोमा व्यवसायिक कर्ताजस्ता विषयलाई बजेटले सर्वाधिक प्राथमिकता दिएको थियो ।

र, सरकारले वित्तीय नीति मार्फत सबैभन्दा बढी जोड लिएको यी पक्षलाई मौद्रिक नीतिले भने बेवास्ता गरेको छ ।
मौद्रिक नीतिले सरकारको बजेटलाई सहयोग गनुृपर्ने मान्यता छ ।

कांग्रेस , माओवादी केन्द्रलगायत दलले सरकारको विरुद्ध अविश्वसको प्रस्ताव गरिसकेको अवस्थामा बजेटलाई असहयोग गर्ने किसिमको मौद्रिक नीति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share