आइतवार, अशोज ३१, २०७८

मोटी भनिन्थ्यो सन्नीलाई

३ आश्विन २०७३, सोमबार ०८:१४

msid-54285718width-400resizemode-4sunny-leoneमोडलिङ जगतमा प्रवेश गर्दाताका बलिउड अभिनेत्री सन्नी लियोनीलाई मोटी भनिन्थ्यो । ‘मैले त्यतिखेर मोडल बन्ने चाहना व्यक्त गर्दा मलाई धेरैले ‘मोडल बन्न स्लिम हुनुपर्छ, तिमी मोटी भयौ भन्ने गर्थे । तर, पनि म मोडल भइछाडेँ,’ उनले भनिन् ।

मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन्नीले क्रमशः सफलता हासिल गर्दै गइन् । अन्ततः उनी न्युयोर्क फेसन विकको ¥याम्पमा हिँड्ने पहिलो बलिउडकर्मी बन्न पुगिन् ।

‘सानैदेखि मोडल बन्ने धोको थियो । १८ वर्षकी भएपछि मैले यसका लागि प्रयास गरेँ । तर, त्यतिबेला मलाई सानी र मोटी भन्दै पन्छाउने गरिन्थ्यो,’ उनले भनिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share