बिहिबार, माघ १३, २०७८

मिलिक चुक्दा जर्मनी हारबाट जोगियो, युक्रेट आउट

३ असार २०७३, शुक्रबार ०७:३४

Milik-misses-the-best-chancकाठमाडौं । युरो कप २०१६ मा पोल्याण्ड र विश्व विजेता जर्मनीलाई गोलरहित बराबरीमा खेलेका छन् । युरोको यो संस्करणमा गोलसहित बराबरी यो पहिलो हो ।

समूह सीमा रहेका दुबैको समान चार अंक भएको छ र, समूह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा दुबै टिम नकआउट चरण नजिक छ ।

खेलमा पोल्याण्डका स्ट्राइकर मिलिकले गोल गर्ने निकै राम्रो मौका खेल फाले । चार यार्ड मात्र टाढा रहेका उनी हेडरका क्रममा गोल गर्न चुकेका थिए ।
जर्मनीका मारियो गोट्जे र ओजिलको गोल गर्ने प्रयासलाई पोल्याण्डका किपरले असफल पारे ।

पोल्याण्ड र जर्मनीको गोलरहित बराबरीले अंकविहीन रहेको युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share