आइतवार, असार १९, २०७९

मानवअधिकार उलङ्घनका १३४ घटना

७ असार २०७३, मंगलवार ०७:२१

भोजपुर, ७ असार । सन् २०१६ को जनवरीदेखि जुनसम्म भोजपुर जिल्लामा मानवअधिकार उलङ्घनका १३४ वटा घटना घटेको बताइएको छ ।

सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरद्वारा आयोजित मानवअधिकार अर्धवार्षिक पुस्तक पूर्व समीक्षा कार्यक्रममा यस्तो सार्वजनिक गरिएको हो ।

भोजपुर इन्सेक प्रतिनिधि किरण राईले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बितेको छ महिनामा हत्या पाँच, बलात्कार तीन, बहुविवाह ११, घरेलु हिंसा ३९, दुव्र्यवहार ११ र कुटपिटका ६५ वटा घटना घटेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share