आइतवार, अशोज ३१, २०७८

महिला संघमा उमाको प्यानल निर्वाचित

१ आश्विन २०७३, शनिबार ०७:५८

काठमाडौ १ असोज- नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानबाट अध्यक्षमा उमा रेग्मी निर्वाचित भएकी छन् । उनी सभापति शेरबहादुर देउवा निकट हुन् । २२ सय ४४ मत मध्य कूल १८१४ मत खसेको थियो ।  यसैगरी उमाकै प्यानलकी धना खतिवडा महासचिब र कोषाध्यक्षमा जानकी सिंह निर्वाचित भइन ।

umaअध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएकी छन्। महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रत्यासी गोमा केसीले ७७६ मत ल्याएकी छन्। कोषाध्यक्षमा विजयी भएकी जानकी सिंहले ९११ मत ल्याएकी छिन्।

vote

vote2

vote3

vote4

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share