सोमवार, असार १३, २०७९

भेरी नदीमा डुबेर बालक बेपत्ता

१९ असार २०७३, आईतवार १९:१३

जाजरकोट, १९ असार । भेरीमालिका–४ इउरीका सात वर्षीय बालक विशाल केसी भेरी नदीमा डबेर बेपत्ता भएका छन् ।

आइतबार दिउँसो भेरी नदीको कुइरीताल भन्ने ठाउँमा बालक पानी खेल्दै गर्दा डुबेर बेपत्ता भएका हुन् । बालक केसी रामजानकी प्रावि इउरीमा कक्षा २ मा अध्ययनरत् थिए ।

बेपत्ता बालकको खोजीकार्य जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र शर्माले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share