मङ्लबार, कार्तिक ९, २०७८

भारतको चारदिने राजकीय भ्रमण : तस्बिरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदी

३१ भाद्र २०७३, शुक्रबार १३:५१

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागतपछि अभिवादन गर्दै ।

प्रम दाहाललाई भारतीय प्रम मोदीले स्वागत

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागतपछि अभिवादन गर्नुहुँदै ।

 

rss_images_1474011375430_hl_new-delhi150926_0023

 

भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा शुक्रबार शिष्टाचार भेटवार्ता हुँदै । तस्बिरः हरि लामिछाने, नयाँदिल्ली, रासस

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा शुक्रबार शिष्टाचार भेटवार्ता हुँदै । तस्बिरः हरि लामिछाने, नयाँदिल्ली, रासस

 

rss_images_1474012416274_hl_new-delhi_150926_pm-and-minister-haidaraba-hause-dipachiya-bartama

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share