शनिबार, मंसिर १८, २०७८

बाहिरियो हमालकी प्रेमिका भनेर हंगामा मच्चाएकी अभिरुचीको कामुक नृत्य (भिडियो)

१४ जेष्ठ २०७३, शुक्रबार ०१:४८

यहि जेठ १४ गते अर्थात यो हप्ता प्रदर्शनमा आउने फिल्म ‘एक्शन’को आईटम गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक ‘चोरी लग्या छ’ बोलको आईटम गीतमा नृत्याङ्गना अभिरुची बुढाथोकीको जवानीको मादकता छल्किएको छ ।
अभिरुची तीनै युवती हुन् जसले केहि बर्ष पहिले महानायक राजेश हमालसँग विहे गर्छु भन्ने खबर मिडियामा ल्याएर हंगामा मच्चाएकी थिईन् । त्यसो र अभिरुचीले हमालले बिहे नगरी बिहे नै गर्दिन समेत भनेकी थिईन् ।
गीतमा स्वर युवराज चौलागाईं र गीता सुनारले दिएका छन् भने डिएसको शब्दमा संगीत प्रल्हाद बोगटीले भरेका छन् । नृत्य निर्देशन भने गोविन्द प्रभात र राम प्यासीको छ ।
राजु अर्यालको कथा तथा निर्देशन समावेश फिल्ममा शिव श्रेष्ठ, प्रमोद द्विप, जेनिशा केसी, कसम गुरुङ लिड अभिनयमा छन् । दिपेन्द्र कोईराला र शर्मिला लामा गुरुङको लगानी रहेको फिल्म नामले नै एक्शनप्रधान रहेको प्रष्टिन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share