शनिबार, माघ ८, २०७८

बस पल्टिदा सोह्र यात्रु घाइते

१३ असार २०७३, सोमबार १३:२४

दमौली, १३ असार ।

पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५क ६४२७ नम्बरको यात्रुवाहक बस घाँसीकुवा–१ बेलवासमा पल्ँिटदा १६ जना यात्रु घाइते भएका छन् ।

आज बिहान भएको घटनाका घाइतेलाई डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share