बुधबार, माघ ५, २०७८

बल्ल डिभोर्स

२६ असार २०७३, आईतवार ०८:०३

rekha chabi1सबैलाई थाहा छ, अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा अलग्गिएको चार वर्ष भइसक्यो । तर, उनीहरूले औपचारिक रूपमा डिभोर्स भने भर्खरै गरेको समाचार प्राप्त भएको छ ।

आइतवार काठमाडौँ जिल्ला अदालतमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर उनीहरू औपचारिक रूपमा छुट्टिएको खबर प्राप्त भएको हो । यसअघि उनीहरू छुट्टिएर बसे तापनि कानुनी रूपमा श्रीमान्–श्रीमती नै थिए ।

रेखाले नै छविलाई नेपाली फिल्ममा डेब्यू गराएका थिए । उनीहरू १० वर्ष एकसाथ बसेपछि अलग्गिएका थिए । रेखा छविकी तेस्री श्रीमती थिइन् । बुझिएअनुसार चौथो बिहे गर्ने सुरसारका साथ उनले रेखासँग डिभोर्स गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share