सोमवार, असार १३, २०७९

प्रवलको डिजाइनमा आइफा अवार्डमा देखिइन् दीपिका पादुकोण

१२ असार २०७३, आईतवार १३:३८

deepika-with-prabal-gurung-1-1अन्ततः नेपाली मुलका अमेरिकी फेसन डिजाइन प्रवल गुरुङको डिजाइनमा सजिने बलिउड अभिनेत्री दीपिका पादुकोणको सपना पुरा भएको छ ।

प्रवललाई भेटन गत महिना न्यूयोर्कस्थित उनको निवासमा पुगेकी दीपिकाको भेटको राज बल्ल खुलेको छ ।

प्रवलले उनका लागि भब्य रातो पहिरन डिजाइन गरिदिएका छन्, जुन उनले बिहीबारदेखि स्पेनको मडि्रडमा सुरु भब्य आइफा अवार्डका क्रममा लगाएकी छिन् ।

प्रवल नेपाली मुलका बिश्व चर्चित फेसन डिजाइनर हुन्, जसका डिजाइनमा अमेरिकी प्रथम महिला मिसेल ओबामा, बेलायतकी राजकुमारी विलियम केट जस्ता चर्चित अनुहारले पनि लगाएका छन् ।

प्रबल हलिउड र बलिउड स्टारका रुचाइएका फेसन डिजाइनर हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share