पोखरामा पर्यटक
१९ कार्तिक २०७३, शुक्रबार १५:२०पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा जान डुङगाको पर्खाइमा आन्तरिक पर्यटक । पछिल्लो समयमा विदेशी पर्यटकका साथै पोखरा आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस