शनिबार, माघ ८, २०७८

पूर्वहवल्दार मृत फेला

२ श्रावण २०७३, आईतवार १३:१६

खोटाङ, २ साउन । दैनिकजसो रक्सीले मातेर हिँड्ने खोटाङका एक व्यक्ति अाइतबार मृत फेला परेका छन् ।

नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेका दिक्तेल नगरपालिका–१५ का ४५ वर्षीय खिला केसी रक्सीले मातेका सुरमा शनिबार बेलुका घरबाट हिँडेका थिए । उनी नजिकैको मकैबारीमा मृत फेला परेको स्थानीयवासीले बताएका छन् ।
केसी मातेको समयमा चिप्लोमा लडेर हिलामा भासिएका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share