सोमवार, असार १३, २०७९

पुरानै संयन्त्रबाट कार्यान्वयन मुस्किल

१९ जेष्ठ २०७३, बुधबार ०६:४१

वीरगन्ज १९ जेठ- चालु बर्षको बजेटमा सरकारले तराई मधेसलाई प्राथमिकतामा राखेको छ ।

लामो आन्दोलनले पहाड र मधेसबीच दूरी बढाइरहेका बेला सरकारले असन्तुष्ट क्षेत्रलाई फाउने गरी बजेट विनियोजन गरेको त्यस क्षेत्रका जानकारहरुको बुझाई रहेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

तराई मधेसमा सरकारी बजेट खर्च नहुने समस्या छ । त्यो कायमै रहे यसपालि पनि विनियोजित बजेट खर्चहुने प्रति शंक गर्नुपर्ने अर्थबिद्हरु बताउँछन् ।

त्यसैले राज्य संयन्त्रमा कुनै फेरबदल नभई वितरणमुखी बजेट कार्यान्वयन नहुने उनीहरुको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share