बिहिबार, माघ १३, २०७८

पहिरोपीडितको उद्धार

२१ असार २०७३, मंगलवार १८:५१

काठमाडौँ, २१ असार । नेपाली सेनाले पहिरोमा परेका गोरखा केरौजा–३ का स्थानीयलाई आज होलिकोप्टरमार्फत उद्धार गरेको छ ।

सो पहिरोमा परी तीन जनाको घटनास्थलमै मत्यु भएको र घाइते तीन जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share