शनिबार, माघ ८, २०७८

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

२७ आश्विन २०७८, बुधबार १९:५७
खबरइरा संवाददाता

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा अन्जन विष्टले खेलको ८८ मिनेटमा गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा टुङ्गिएसँग नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अब भारत वा मालदिभ्स मध्ये कुनै एक देशसँग खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share