शनिबार, असार ११, २०७९

नेपाल–चीन परामर्श बैठक स्थगित

७ असार २०७३, मंगलवार १७:४५

काठमाडौँ, ७ असार । बुधबारका लागि निर्धारित नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक स्थगन भएको छ ।

चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share