बुधबार, मंसिर २२, २०७८

नेपाली सेनाको स्वास्थ्य शिविर

२२ जेष्ठ २०७३, शनिबार १९:२९

सुर्खेत, २२ जेठ । मध्यपश्चिम पृतना अन्तरगत नेपाली सेनाको पिल्ड अस्पतालद्वारा वीरेन्द्रनगर–११, सुर्खेतमा शनिबार आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा विरामीको चेकजाँच गर्दै चिकित्सक । एक दिने शिविरमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर नविनभक्त शाक्य, रेडियोजोलिष्ट डाक्टर पविता राई, जलरल फिजिसियन डाarmy shivir 1क्टर पिएस ठकुराठी र डाक्टर सन्जोग थापामगर सहितको टोली शिविरमा उपस्थित विरामीको चेक जाँच गरेको थियो । ४ सय ७५ महिला र २ सय ६२ पुरुष गरी ७ सय ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको एक दिने शिविरमा पृतनापति उपरथी शमशेर ठकुराठीको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share