शनिबार, मंसिर १८, २०७८

निजामती कर्मचारीलाई सार्वजनिक बिदा

१८ जेष्ठ २०७३, मंगलवार १८:२१

काठमाडौँ, १८ जेठ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड  युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । बुधबार मुलुकभर निजामती कर्मचारीको आधिकारिक ट्रेड  युनियनको निर्वाचन हुँदैछ । यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायमा समेत निर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रासस

 

 

 

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share