आइतवार, अशोज ३१, २०७८

नारायणहिटीको पुनःनिर्माण अझै थालिएन

२६ भाद्र २०७३, आईतवार ०८:०८

काठमाडौं, २६ भदौं- भूकम्पले नारायणहिटी दरबारका पर्खालदेखि भवनसम्ममा क्षति पुर्याए पनि अहिलेसम्म निर्माण गर्ने सुरसार गरिएको छैन् । दरबार संङग्रहालयले एक वर्षअघि नै सरकारसंग रकम माग गरेपनि उपलब्ध हुन नसक्दा निर्माण कार्य थाल्न नसकिएको संङग्रहालय प्रमुख रोहित ढुङगानाले बताउनुभयो ।

उहाँका अनुसार मर्मत तथा निर्माण कार्यका लागि करिब २५ करोड रुपैयाँ माग गरिएको छ ।  भूकम्पले दरबारको पूर्व,उत्तर र पश्चिमतर्फको पर्खाल लडाइएको छ ।

पर्खाल भत्किएपछि काँडे तारले बेरेर काम चलाइएको छ ।आजको गोरखापत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share