शुक्रबार, कार्तिक ५, २०७८

नगरकोटमा पर्यटक प्रहरी पोस्ट उद्घाटन

२८ भाद्र २०७३, मंगलवार १८:०२

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतापसिंह थापा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोष्टको उदघाटन गर्दै । करिब रु. १५ लाखको लागतमा पोष्टको उदघाटन गरिएको छ । तस्विरः रमेश गिरी, भक्तपुर । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share