दूध सङ्कलन
५ असार २०७३, आईतवार ०८:०७म्याग्दीको बरंजा–३ खर्कका कृषक दूध सङ्कलन गरेर बजारमा पठाउने तयारी गर्दै । बरंजाका २४ जना कृषकले दैनिक १२० लिटर दूध बेनीबजारमा बिक्री गर्दै आएका छन् ।
तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस
म्याग्दीको बरंजा–३ खर्कका कृषक दूध सङ्कलन गरेर बजारमा पठाउने तयारी गर्दै । बरंजाका २४ जना कृषकले दैनिक १२० लिटर दूध बेनीबजारमा बिक्री गर्दै आएका छन् ।
तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस